Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नेकपाकाे स्थायी कमिटी बैठक अनिश्चित, दुइ अध्यक्ष छलफलमा

  • ६ वर्ष अगाडि

काठमाडाै, बैशाख २४ गते । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक नै अनिश्‍चित भएको छ।  बालुवाटारमा गत शनिबार बसेको सचिवालयले वैशाख २५ गते स्थायी कमिटी बैठक डाकेको थियो। बैठककाे तयारीका लागि बुधबार बसेकाे सचिवालय बैठकले अध्यक्षद्धय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डले बैठककाे कार्यसूचीका बारेमा छलफलमा रहेकाले स्थायी कमिटी बैठक अनिश्चित बनेकाे हाे ।

बुधबारकाे सचिवालय बैठकपछि पार्टी प्रवत्त नारायणकाजी श्रेष्ठले बैठक बस्‍ने नबस्‍नेबारेमा अहिले दुईजना अध्यक्ष बालुवाटारमै छलफलमा रहेकाे जानकारी दिनुभयाे ।  ‘दुई अध्यक्षको छलफलपछि बैठकबारे ठोस निर्णय आउनेछ। दुई अध्यक्षबीच बैठकको टुंगो र त्यसका एजेण्डा तय गर्न अहिले छलफल भइरहेको छ।’ श्रेष्ठले भन्नुभयाे ।

सचिवालय बैठक चलिरहदा प्रधानमन्त्री ओली बैठक छाडेर आराम गर्न निस्कनुभएकाे थियाे । ्प्रवत्ता श्रेष्ठले प्रधानमन्त्री ओलीकाे अन्य व्यस्तता, स्वास्थ्य लगायतका कारणले बैठकलाइ जानकारी गराएरै बैठकबाट बाहिरिनु भएकाे जानकारी दिनुभयाे । बालुवाटारमा उपस्थित पत्रकारहरुले स्थायी कमिटी बैठककाे अन्याैलताबारे साेधिएकाे प्रश्नमा प्रवत्ता श्रेष्ठले दुइ अध्यक्षबीच अहिलेपनि छलफल भइरहेकाले साेही अनुसार कार्यसूची तय हुने जानकारी दिनुभएकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा ५० प्रतिशत मत खस्यो

एमालेको महाघिवेशनका लागि बागलुङबाट सर्वसम्मत प्रतिनिधि छनोट

नेपाली कांग्रेसको प्रेस वक्तव्य : प्रतिनिधि सभा विघटन असंवैधानिक

नेतृ सुमना श्रेष्ठले छाडिन् रास्वपा, ‘गल्ती स्वीकार नगर्ने प्रवृत्ति अस्वीकार्य’

राष्ट्रपतिको अपिल : ‘निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सहयोग गरौँ’

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन घोषणा

ताजा समाचार

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर
करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर
बागलुङमा करेन्ट लागेर एक जना घाईते
बागलुङमा करेन्ट लागेर एक जना घाईते
आईफोन पचाउन साथीको हत्या
आईफोन पचाउन साथीको हत्या
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

ट्रेन्डिङ

बागलुङमा करेन्ट लागेर एक जना घाईते

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

आईफोन पचाउन साथीको हत्या

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com