Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नेकपा ‘विप्लव’को जिल्ला सदस्यहरुको पालिका स्तरमा कार्यविभाजन

  • २ वर्ष अगाडि

बागलुङ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति बागलुङले जिल्ला सदस्यहरुको पालिका स्तरमा कार्यविभाजन गरेको छ ।
सामेबार पार्टी बैठकको निर्णय सार्वजनिक गर्दै जिल्ला इन्चार्ज आजाद सीले पार्टीलाई क्रियाशिल र मजबुत बनाउन वडास्तरमा वर्तमान राजनीतिक संकटको विकल्प, नेपाली विशेषताको समाजवादबारे अभियानकै रुपमा अन्तरक्रिया गर्ने बताए ।
उत्पादनसहितको क्रान्तिलाई जिल्लाको सापेक्षतामा विभिन्न उत्पालनमुलक कार्य गर्ने, जनजिविकासंग जोडिएका महंगी, भ्रष्टाचार, कालोबजारी, मिटरव्याज र बैंकको चर्काे व्याजविरुद्व जनसंघर्ष गर्ने पार्टीको प्रथम बैठकले निर्णय गरेको जिल्ला सेक्रेटरी उत्तम सीले जानकारी दिए ।
समाजवादी मोर्चालाई पालिका स्तरमा विस्तार गर्ने निर्णय गरेको पार्टीले काठेखोला गाउँपालिका वडा नं. १ खहरेकी बालिकाको शंकास्पद मृत्युप्रति ध्यानाकर्षण भएको जनाउँदै घटनाको सत्यतथ्य छानवीन गरी पीडितलाई न्याय दिन माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा ५० प्रतिशत मत खस्यो

एमालेको महाघिवेशनका लागि बागलुङबाट सर्वसम्मत प्रतिनिधि छनोट

नेपाली कांग्रेसको प्रेस वक्तव्य : प्रतिनिधि सभा विघटन असंवैधानिक

नेतृ सुमना श्रेष्ठले छाडिन् रास्वपा, ‘गल्ती स्वीकार नगर्ने प्रवृत्ति अस्वीकार्य’

राष्ट्रपतिको अपिल : ‘निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सहयोग गरौँ’

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन घोषणा

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com